पैसा लिएर लण्डन नआउने ‘१९७४ एडी व्याण्ड’ बिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

दिनेश कुमार । लण्डन । पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएको भन्दै सांगितिक समूह नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी) विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडका अनुसार १९७४ एडी र उसका प्रबन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । लण्डनमा डेढदेखि … Continue reading पैसा लिएर लण्डन नआउने ‘१९७४ एडी व्याण्ड’ बिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर